नारायण गोङवा
खेलकुद, पर्यटन, व्यापार हिलेको पहिचान, कला, सँस्कृति परम्परा संरक्षण गर्ने हाम्रो अभियान भन्ने मुख्य नाराका साथ नेपालीहरुको महान पर्व रामनवमीको अवसर पारेर धनकुटाको हिलेमा आगामी चैत्र १७ गते देखि २५ गते सम्म हिले रामनवमी उत्सव २०६८ हुने भएकोे छ । हिलेमा वर्षौ अगाडी देखि रामनवमीको अवसरमा मेला लाग्ने गरेको छ । »» पूरा पढौ
क्षयरोग र यसको उपचार
क्षयरोग के हो ?
क्षयरोग भनेको माइक्रोब्याक्टेरियम ट्यूबरक्युलोसिस नामको सूक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो । यो रोग खोक्दा, हाच्छ्यिू गर्दा हावाको माध्ययमबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्दछ ।
क्षयरोग दुई किसिमको हुन्छ
१) फोक्सोमा लाग्ने र
२) फोक्सो बाहेक शरीरको अन्य भागमा लाग्ने »» पूरा पढौ
ताप्लेजु/ पर्यटन प्रवद्र्वनको निम्ति नयाँ पर्यटकीय मार्ग पहिचानका लागि ताप्लेजुङदेखि संखुवासभासम्म पैदल यात्रा शुरु गरिएको छ । ट्रेकिङ एजेन्ट एन्ड एसोसिएसन नेपाल (टान) का प्रथम उपाध्यक्ष रणबहादुर खड्का सहितको टोलीले यात्रा शुरु गर्दे सो नया पर्यटकिय मार्गको शुभारम्भ गरेको हो । ताप्लेजुङ जिल्लाको फुङलिङबाट शुरु गरिएको पदयात्रा ओलाङचुङगोला, पापुङको तोप्पेगोला हुदै संखुवासभाको हटियागोलाबाट सदरमुकाम खाँदबारी पुगेर टुंगिने जनाइएको छ । »» पूरा पढौ
हाम्रा संस्कार संस्कृतीहरुलाई संरक्षण सम्र्बद्धन नगर्ने र पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कार संस्कृती हस्तान्तरण नगर्ने र यसको महत्वबारे सचेतना नगराउने हो भने हाम्रो अमूल्य ऐतिहासिक संस्कार संस्कृतीहरु स्वदेशी र विदेशी पुस्तकालयका पुस्तक तथा संग्रहालयहरुमा मात्रै सिमित हुने देखिएको छ । सुविधा सम्पन्न घरहरुको निर्माणले हाम्रो जातिय संस्कृती झल्कने घरहरु लोप हुदै गईसकेका छन् । »» पूरा पढौ
© Dhankuta.Com, 2011. All Rights Reserved
Developed by Free Ad Nepal Pvt.Ltd.
People has been visited this site