उद्योग वाणिज्य संघ धनकुटा यतिबेला धनकुटा महोत्सब तथा पूर्वाञ्चल औद्योगीक प्रदर्शनीको तयारीका अहोरात्र खटेको छ । यस्तै सह आयोजक, प्रयोजक तथा सह प्रयोजक र सबै सरोकारवाला संघ, संस्था पनि अहिले महोत्सवको तयारीका लागी एकजुट भएका छन् । महोत्सवमा के कति लगानी गरिने यसले पछि धनकुटाको आर्थिक क्रियाकलापमा कस्तो प्रभाव पर्छ भन्ने विषयका उद्योग वाणिज्य संघ धनकुटाका कोषाध्यक्ष तथा धनकुटा महोत्सब तथा पूर्वाञ्चल औद्योगीक प्रदर्शनी आयोजक समितिका आर्थिक उप समितिका संयोजक शैलेसमान श्रेष्ठसँग बलराम दाहालले गर्नुभएको कुराकानी । »» पूरा पढौ
नेपालको मात्र होइन संसारकै सर्बैभन्दा पुरानो संवत किरातीहरुको ऐतिहासिक पहिचान बोकेको किरात सम्वत (यलेदोङ/यले दङवे) ५०७२ सालको शुभआगमनको अवसरमा आउदो माघ १ गते धनकुटा बजारको चुवाको बोट चौकमा बृहत सांगीतिक कार्यक्रम तथा किराती भाषा भाषि गीत संगीत प्रतियोगिता आयोजना गरिने साथै किराया धनकुटाको जिल्लासभाको उद्घाटन समेत गरिने भएकाले सम्बद्ध सबैलाई उपस्थितिको लागि जानकारी गरिन्छ । »» पूरा पढौ
ताप्लेजु/ पर्यटन प्रवद्र्वनको निम्ति नयाँ पर्यटकीय मार्ग पहिचानका लागि ताप्लेजुङदेखि संखुवासभासम्म पैदल यात्रा शुरु गरिएको छ । ट्रेकिङ एजेन्ट एन्ड एसोसिएसन नेपाल (टान) का प्रथम उपाध्यक्ष रणबहादुर खड्का सहितको टोलीले यात्रा शुरु गर्दे सो नया पर्यटकिय मार्गको शुभारम्भ गरेको हो । ताप्लेजुङ जिल्लाको फुङलिङबाट शुरु गरिएको पदयात्रा ओलाङचुङगोला, पापुङको तोप्पेगोला हुदै संखुवासभाको हटियागोलाबाट सदरमुकाम खाँदबारी पुगेर टुंगिने जनाइएको छ । »» पूरा पढौ
धनकुटा नगरपालिका वार्ड नं ७ निवासी किशोर भट्टको छोरा वर्ष १८ को म मनिस भट्टको दुवै मृगौला ड्यामेज भएको कारणले गर्दा मेरो मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले सल्लाह दिएको हुनाले म बाच्न चाहान्छु »» पूरा पढौ
© Dhankuta.Com, 2011. All Rights Reserved
Developed by Free Ad Nepal Pvt.Ltd.
People has visited this site