प्रमुख समाचार

खानेपानी सरसफाईमा वेलफयरको सहयोग

आहाले/ गोर्खा वेल फेयर र ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमको पहलमा धनकुटाको आहाले गाउँ विकास समितिको वडा नं.६ मा खानेपानी निकाल्ने काम शुरु भएको छ । आहाले गाविसको भञ्ज्याङ स्थित दुईवटा खानेपानी मुहानमा ड्रिल गरी पानी निकालिएको हो ।   »» पूरा पढौ

गृहद्वारा कानून विपरित नागरिकता

काठमाडौं / गृहमन्त्री बिजयकुमार गच्छदारले मन्त्रीस्तरीय निर्णय गरेर जन्मको आधारमा नागरिकता पाएकालाई पनि बंशजको आधारमा नागरिकता दिन गृहमन्त्रालयले जिल्ला प्रशासनहरुमा निर्देशनको परिपत्र पठाएको छ । नागरिकता ऐत २०६३ मा जन्मको आधारमा नागरिकता दिईएका ब्यक्तिका सन्तानहरुलाई नागरिकता दिने कुनै ब्यवस्था उल्लेख छैन ।   »» पूरा पढौ



गाउँघरको समाचार

पाख्रीबास इलाका प्रहरी कार्यालय को समुद््घाटन सम्पन्न

  »» पूरा पढौ

» श्रीमतीको हत्या

» खानेपानी सरसफाईमा वेलफयरको सहयोग

» सहिद पत्नी र अग्रज कांग्रेसी सम्मानित

» धनकुटा महोत्सवमा हास्य कलाकारहरुको दम



अर्थ समाचार

अबको प्राथमिकता आर्थिक समृद्धि र सुशासनः प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको पहिलो प्राथमिकता मुलुकको आर्थिक समृद्धि र सुशासन रहेको बताएका छन् । आफू प्रधानमन्त्री भएकै दिनदेखि शान्ति, संविधान, मुलुकको आर्थिक समृद्धि र सुशासनसहितको चारवटा लक्ष्य लिएर अगाडि बढेको बताउँदै प्रधानमन्त्री भट्टराईले भने, शान्ति र संविधान धेरै अगाडि बढिसकेको छ, अबको प्राथमिकता आर्थिक समृद्धि र सुशासन हो ।   »» पूरा पढौ



अन्तराष्ट्रिय समाचार

सरस्वती पुजाको अवसरमा साहित्य महासङ्घबाट पुरस्कार स्थापनाको घोषणा

ब्रुनाई, २८ जनवरी १२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिले सरस्वती पुजाको अवसरमा सिर्जना वाचनको कार्यक्रम सम्पन्न गर्‍यो । वेलायतबाट बलदेव भट्ट, मुरारीराज शर्मा, सुरेसजङ शाह, रसियाबाट डा. मधुकृष्ण श्रेष्ठ, मलेशियाबाट दीप दर्शन, थाइल्याण्डबाट खगेन्द्र लिम्बु, कतारबाट राजेश रुम्बा, सागर अजनबी, पोर्चुगलबाट भिम के. सी., जापानबाट तिलक मल्ल, बेल्जियमबाट विमल गिरी, नेपालबाट विश्वविमोहन श्रेष्ठ, आनन्द श्रेष्ठ, मोहन राई परदेशी, भारतबाट दीप कार्की, ब्रुनाईबाट विश्वास दीप तिगेला लगायत डेढ दर्जन स्रष्टाहरुले पालैपालो आआफ्नो सिर्जना बाचन गरेका थिए ।   »» पूरा पढौ