प्रमुख समाचार
साझा सार्वजनिक कार्यन्वयन प्रतिवद्धता घोषणा ०६८ जारी
राजारानी,धनकुटा/ गाऊँ विकास समितिको सेवा र वस्तुमा नागरीक सहभागिता र गुणस्तरीयताको अवस्थाको बारेमा साझा सार्वजानिक प्रतिबद्धताको राजारानी घोषणा पत्र २०६८ राजारानी जारी गरिएको छ । स्थानीय शासन उत्तरदायी संयन्त्र ९ीन्ब्ँ० को सहयोगमा गाउँ बिकास समिति राजारानीको आयोजना र जनहित असल शासन क्लव वmुरुले तेनुपाको सहकार्यमा राजारानीमा भएको सार्वजानिक सुनुवाई कार्यक्रममा उक्त घोषणा पत्र जारी गरिएको हो ।
»» पूरा पढौ
धनकुटा/ बेरोजगारी समस्या भन्दै रोजगारीको सिलसीलामा खाडी मुलुक जाने युवा पुस्ता लाई चुनौती दिदै समाजकै एक नमुना उद्यमी बन्न सफल भएकी छन धनकुटाको कुरुले तेनुपाकी जानुका रुचाल ।
»» पूरा पढौ विदेशीनेहरुका लागि स्वदेशमा सीप गरी नमुना बनेकी जानुका
गाउँघरको समाचार
हिरक तथा पुनर्मिलन कार्यक्रम गरिने
चुङमाङ, धनकुटा/ चुङमाङ गाविस स्थित भारती उच्च माविले ६०औ वार्षिक उत्सवको अवसरमा यही माघ १३ र १४ गते हिरक जयन्ती एवं पुर्नमिलन कार्यक्रम गर्ने भएकोछ । आयोजक समितिका सदस्य सचिव तथा प्रअ.टंकबहादुर राईका अनुसार विद्यालय स्थापना भएको २००८ साल देखि सो विद्यालयमा अध्यापन गर्ने शिक्षक तथा विद्यार्थीहरुको पुर्नमिलन कार्यक्रम गरिने भएको छ । »» पूरा पढौ
» किरात सम्बत ५०७२ को शुभारम्भामा फुटवल खेल
» विदेशीनेहरुका लागि स्वदेशमा सीप गरी नमुना बनेकी जानुका
» साझा सार्वजनिक कार्यन्वयन प्रतिवद्धता घोषणा ०६८ जारी
» किरात राईहरुको बिहारमा पुर्नमिलन कार्यक्रम
अर्थ समाचार
अबको प्राथमिकता आर्थिक समृद्धि र सुशासनः प्रधानमन्त्री
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको पहिलो प्राथमिकता मुलुकको आर्थिक समृद्धि र सुशासन रहेको बताएका छन् । आफू प्रधानमन्त्री भएकै दिनदेखि शान्ति, संविधान, मुलुकको आर्थिक समृद्धि र सुशासनसहितको चारवटा लक्ष्य लिएर अगाडि बढेको बताउँदै प्रधानमन्त्री भट्टराईले भने, शान्ति र संविधान धेरै अगाडि बढिसकेको छ, अबको प्राथमिकता आर्थिक समृद्धि र सुशासन हो । »» पूरा पढौ
